दाङ २७ फागुन । दाङको ऐतिहासिक ‘भोटे मेला आजदेखि सुरु भएको छ ।जुम्ला, हुम्ला, मुगुलगायतबाट यार्सागुम्बा, जडीबुटी, राडी, कम्बल बेच्न आएका भोटेहरूले दाङको तुलसीपुरमा भोटे मेला लगाउने गरेको इतिहास छ ।पछिल्लो समय २०६१ सालदेखि बन्द रहेको यो मेला गएको वर्षदेखि दाङबासीले नै चासोका साथ पुनःसञ्चालन गरेका हुन् । ऐतिहासिक मेलालाई संरक्षण गर्ने उद्देश्यले मेला लगाउन…