बुटवल, २४ फागुन । बुटवलमा बुद्ध संस्कृति झल्काउने ‘होटल दा फ्लामिङ्गो’ स्थापना भएको छ । हस्पिटालिटी क्षेत्रमा गुणस्तरीय र उदाहरणीय सेवा प्रदान गर्ने लक्ष्यसहित स्थापित होटल यही फागुन २७ गते शिवरात्रीको दिनबाट सफ्ट ओपनिङ हुने भएको छ । सो बारे होटलले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।सो अवसरमा होटलका सञ्चालक दिलिप गौचनले स्वदेशमा,…