नवलपरासी ५ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोती नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । नगरपालिकाभित्रका सबै जनतामा आधारभूत स्वास्थ्य सेवाको पहुँच होस् भनेर १७ वटा वडामा सेवा केन्द्र स्थापना गरिएको नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो । नगरपालिकाका सात वडामा मङ्गलबार सेवा केन्द्र उद्घाटन गरेसँगै सबै वडामा स्वास्थ्य केन्द्र…