बुटवल, २८ माघ । नेपाली चित्रकला पौभा र थाङ्का चिनाउन बुटवलमा सामूहिक चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । पौभा र थाङ्का चित्रकला विश्वमै प्रसिद्ध रहेपनि नेपालीहरु नै यी चित्रकलाको विषयमा अझै अनभिज्ञ रहेकोले पौभा र थाङ्का चिनाउन दुई दिने प्रदर्शनी मंगलवार सकिएको हो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परम्परागत शिल्पकला विभागको आयोजनामा गरिएको दुई दिने…