बुटवल, ६ जेठ । बुटवलको जितगढी स्थित जगत्रादेवी होटलबाट तास खेलिरहेको अवस्थामा मालिक सहित १३ जना जुवाड पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । दिउँसो होटलमा ताल खेलिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले होटल मालिक सहित १३ जना जुवाडेलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलका…