कपिलवस्तु, २७ असोज । कपिलवस्तु बुद्धभूमि रनगाई जाने भनेर भारतको आसामबाट हिँडेका एक पुरुष बेपत्ता भएका छन् । उनी झापाबाट बेपत्ता भएका हुन् । एक दिन आफ्नो बहिनीकोमा बसेको बताइएको छ । उनि अर्को दिन बिहान काम छ भनी निस्किएको र समर्पक विहीन भएको परिवारले जनाएको छ । उनको खोजीकार्य भइरहेको बताईएको छ । खोजीका लागि…