लक्ष्मण साप्कोटा,कपिलवस्तु । बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति बाणगंगा २ नन्दनगर कपिलवस्तुको सातौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । खानेपानीको बाणगंगा २ नन्दनगरमा अवस्थित संस्थाको कार्यालय प्रांगणमा आयोजित साधारण सभामा समितिका अध्यक्ष बिश्व कार्कीले समितिले गरेका क्रियाकलापको बारेमा जानकारी गराउँदै आगामी लक्ष्य समेत प्रस्तुत गर्नु भएको थियो । साधारणसभा सफल पार्नका लागि सहयोग…