कपिलवस्तु, १७ आश्विन ।कपिलवस्तु जिल्लाको स्वास्थ्य क्षेत्रको विकास उत्साहजनक रहेको लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्यले बताउनु भएको छ । मुख्य मन्त्री आचार्यले स्वास्थ्य क्षेत्रमा देखा परेका नीतिगत समस्यालाई समयमै समाधान गरी लुम्बिनी प्रदेश सरकार जनमुखी स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा प्रतिवद्ध रहेको बताउनु भयो । मुख्य मन्त्री आचार्यले डाइलासिस सेन्टरका निम्ति सहयोग पु¥याउने संघ…