जुम्ला, २८ असार । सरकारले शत्रुजीव सलह किरा नेपालमा सक्रिय नभएको बताइरहँदा सलहको बगाल जुम्लामा देखा परेको छ । छिमेकी जिल्ला रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको सलह कीरा जुम्ला पुगेको छ। जिल्लाको पातारासी गाउँपालिकामा सलह कीरा देखा परेको हो । पातारासी गाउँपालिका १ र २ का केही बस्तीमा सलह कीराका झुण्ड प्रवेश गरेको…