काठमाडौं, ६ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका निवर्तमान सांसदहरुको भेला बानेश्वरमा चलिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भेला भइरहेको एक सहभागीले जानकारी दिए । भेलामा प्रचण्ड, झलनाथ खनाल, नेपाललगायत शीर्ष नेता सहभागी छन् ।यस अगाडि आफू निकट…