बिकास थापा कपिलवस्तु २५ जेठ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ७ ले अपांगता भएकाहरुलाई बाख्रा वितरण गरेको छ । अपांग लक्षित कार्यक्रमअन्तर्गत अपांगता भएकाहरुलाई आयआर्जनका लागि टेवा पुगोस् भन्दै वडाले बाख्रा वितरण गरेको वडाध्यक्ष बिष्णु गिरीले बताउनुभयो । आईताबार वडामा रहेका अति बिपन्न अपंगता भएका ६ जना घरपरिवारलाई छनौट गरि वडाको बार्षिक कार्यक्रम अन्तगर्त बाख्रा वितरण…