बुटवल, २५ जेठ । लकडाउनको बेला विभिन्न स्थानमा स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमण तथा दुव्र्यवहारप्रति सामाजिक विकास मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालले एक प्रेस विज्ञप्ती जारी गर्नुहुदै त्यस प्रकारको घटनाले अत्यन्तै दुःखी तुल्याएको जनाउनु भएको हो । प्रेस विज्ञप्तीमा मन्त्री बरालले कोभिड–१९ विरुद्ध अहोरात्र खटिनुभएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा दुव्र्यवहारको…