पोखरा १५ बैशाख । गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणबाट जोगिने उद्देश्यका साथ सेनिटाइज टनेल विस्तारलाई प्राथमिकतामा राखिएको छ ।मानिसको हातमा मात्रै लगाउने गरिएको सेनिटाइजका विकल्पमा पूरै शरीर नै सेनिटाइज गर्ने गरी हालसम्म पोखराका पाँच स्थानमा सेनिटाइजर टनेल स्थापना गरी सञ्चालनमा आइसकेको छ ।पोखरा महानगरपालिकाबाट शुरु गरिएको सेनिटाइज टनेल राख्ने कार्य यसबीचमा…