राझा, १४ जेठ । बाँके जिल्लामा कोरोना सङ्क्रमण भएकामध्ये २२ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा संक्रमण रोकिन आजसम्म रोकिन सकेको छैन । जिल्लामा आज मात्र थप १६ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये आजसम्म छ स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन् । आज जिल्लाका चार स्थानीय तहका १६ जनामा संक्रमण…