कपिलवस्तु, ७ जेठ । कपिलवस्तुको शिवपुरमा सर्पले डसेर एक युवकको ज्यान गएको छ । शिवराज नगरपालिका वडा १ बस्ने २० वर्षीय सोनु विकको गए राति सुतिरहेका बेला विषालु गोमनले डसेको हो । स्थानीयका अनुसार राति सर्पले डसेको हो, होइन भनी यकिन गर्दा धेरै समय लागेको र समयमा नै उपचार गराउन नसक्दा मृत्यु भएको हो । राति…