कपिलवस्तु, १७ असार । गत शनिबार मात्र भारतबाट नेपाल प्रवेश गरेको शतु जीव सलह किरा काठमाडौं उपत्यका लगायत देशका २५ भन्दा बढी जिल्लामा पुगेको अधिकारीहरुले बताएका छन्। काठमाडौं प्रवेश गरेको शत्रुजीव सलह किरा उपत्यकाका तीन वटै जिल्लामा पुगेको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईँले जानकारी दिनुभयो । बाराबाट नेपाल प्रवेश गरेको सलह मकवानपुर हुँदै काठमाण्डौ…