रुपन्देही १८ साउन। निरन्तरको भारी बर्षका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल(तानसेन सडकखण्डको पाल्पा दोभानमा सडक भासिएको छ। तिनाउ गाउँपालिका वडा नं ३ स्थित दोभान प्रहरी चौकीदेखि १ सय मिटर दक्षिणमा सडक भासिएपछि ठूला गाडी चल्न प्रहरीले रोक लगाएको छ।सडक भासिएपछि ठूला यातायात चल्न रोक लगाइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डम्बर बहादुर…