काठमाडौं, १ साउन । देशभर सरकारले कोरोना संक्रमणदर घट्दै गएको भन्दै विद्यालयमा अध्ययन–अध्यापन पुनः सुचारु गर्ने तयारी सुरु गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण तीन महिनादेखि देशभरका शैक्षिक संस्था बन्द छन् । शैक्षिक संस्था बन्द हुँदा विद्यार्थीहरूको पढाई अस्तव्यस्त भएपछि सरकार विद्यालय खोल्ने तयारीमा जुटेको हो। नयाँ शैक्षिकसत्र…