गण्डकी ५ असार । गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।मनाङको चामे गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै भाइरसको संक्रमणबाट जोगिएको हिमाली जिल्ला पनि प्रभावित बनेको हो । तर संक्रमित कर्मचारी मनाङको बासिन्दा नभएर कपिलवस्तु वाणगंगाका रहेका छन् । यससँगै गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४२ जना संक्रमित थपिएका छन् ।नवलपरासी…