दाङ ७ जेठ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देशमा राजनिती अस्थिरता रोक्न बलियो राजनितिक शक्तिको आवश्यक रहेको बताएका छन् ।नेकपा एमाले दाङको आइतवार देखि शुरू भएको १४ औँ अधिवेशनको उद्घाटन गर्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन् । उनले देशमा अब एमालेको नेतृत्व बिना देशले निकास नपाउने बताउँदै महासचिव पोख्रेलले देशमा एमाले मात्र एक बलियो…