काठमाडौं, २३ बैशाख । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिने जनाएको छ । समितिले लकडाउनलाई निरन्तरता दिने निर्णय भए पनि कति दिन लम्ब्याइने भन्नेबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले बुधबार अपराह्न गर्नेछ । कोरोना संक्रमितको संख्या बढ्दै गएको हुँदा लकडाउनलाई पनि निरन्तरता दिइने सम्भावना अधिक छ । नेपालमा हालसम्म कोरोना…