कपिलवस्तु ९ फागुन । कपिलवस्तु वाणगंगा नगरपालीका २ पिपराका डा. शम्भु आचार्य विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मुख्यालयको उच्च पदमा पुग्ने पहिलो नेपाली बन्न सफल हुनुभएको छ । डब्लूएचओले १९ फेब्रुअरीमा आचार्यलाई संगठनको मुख्यालय जेनेभास्थित कार्यालयको कन्ट्री स्ट्राटजी एन्ड सपोर्ट विभागको निर्देशकमा नियुक्त गरेको छ । डब्लूएचओ मुख्यालयको उच्चस्तर मानिएको यो पदमा हालसम्म कुनै पनि नेपाली…