गुल्मी २८ चैत्र ।गुल्मी क्षेत्र नं २ का संघीय सांसद तथा पूर्व मन्त्री गोकर्ण बिष्टले गुल्मीका सबै पालिकालागि १ /१ वोराका दरले ३ सय थान पिपिई पठाएर चिकित्सकलाई सुरक्षित र जनतालाई उपचार पाइन्छ भन्ने निश्चिन्त वनाउनु भएको छ । गुल्मी जिल्लाका लागि तीन सय थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट )पीपीई) पठाउनु भएकोहो । जिल्लामा पीपीईको अभाव भइरहेको…