बुटवल, ३० असार । गौतमबद्धको जन्मस्थल लुम्बिनीमा पछिल्लो ६ महिनाको अवधिमा २ लाखभन्दा बढी बाह्य पर्यटकको आगमन भएको छ । सन् २०२४ को जनावरीदेखि जुन महिनासम्मको अवधिमा आन्तरिक बाहेक भारतीय र तेस्रो मुलुकका गरी २ लाख ४हजार ६९४ जना पर्यटकले भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । सबैभन्दा बढी भारतबाट १ लाख ५२ हजार…