लुम्बिनी, २४ मंसिर । चाइनिज एकेडेमी अफ साइन्सेस (CAS) का विज्ञहरू सग माननीय संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषको उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनीको पर्यटन विकास, पर्यटन उद्योग शृङ्खलाका लागि आवश्यक सूचना प्रविधि साथै तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सूचीकरण र संरक्षण व्यवस्थापन विषयमा छलफल गरेका छन् । लुम्बिनी विकास कोषका सदस्य…