कपिलवस्तु । वाणगंगा नगरपालिका वडा न.९ अन्तर्गत भर्तापुरमा स्थित कोईलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहले आफ्नो समूहको वनको अतिक्रमित भएको जग्गामा निर्माण भएको कोईली पोखरीमा डिभिजन वन कार्यालय कपिलवस्तुका जिल्ला वन अधिकृत बिजयराज सुवेदी र वडा अध्यक्ष कमल पौडेलले डुंगामा सवार गरी डुंगाको समुदघाटन गरेका थिए । सो डुंगा बैदेशिक रोजगारमा गएका तारा बहादुर…