दाङ , बैशाख २७ गते बालबालिकाका सवालहरू कुनै एउटा निकायको मात्र नभई सबैको साझा सवाल भएको र यसका लागि सामूहिक प्रयास आवश्यक रहेको गाउँपालिका राष्ट्यि महांसंघले जनाएको छ । बालअधिकारका क्षेत्रमा आ आफ्नो तर्फबाट पूर्ण सहयोग र समन्वय गर्ने ऐक्यबद्धता समेत मंहासंघल गरेको छ ।महासंघले बालबालिकाको आवाजलाई नीतिगत तहसम्म पु¥याउने मुख्य उद्देश्यका साथ काम गर्ने…