बुटवल, ०९ जेठ ।कुनै दिन थिए सवारी चालक अनुमती पत्र (लाईसेन्स)का लागि बर्षौसम्म पनि आवेदन खुल्दैनथियो, खुल्योकी सर्भर डाउन, निश्चित कोटा मात्रै खुल्ने गर्दथ्यो । आवेदन दिएको बर्षौ सम्म पनि परिक्षा मिति आउने थिएन, परिक्षा भएपनि भद्रगोल, सयौंको संख्यामा एउटै हलमा हुलेर परिक्षा, परिक्षा भएको महिनौसम्म पनि नतिना नआउने, लिखित परिक्षा पास गरेको महिनौं पछि…