बुटवल २१ असार । लुम्बिनी प्रदेशमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल सुरु भएको छ । एमालेले लुम्बिनीमा सरकार छोडेपछि राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल सुरु भएको हो ।यसैबीच लुम्बिनी प्रदेश सरकारबाट बिहिबार एमालेका मन्त्रीहरु बाहिरिएका छन् भने सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ । नेकपा एमाले लुम्बिनी प्रदेशसभा ससदीय दलका प्रमुख सचेतक…