कपिलवस्तु, २८ साउन । नेकपा एमाले कपिलवस्तुले अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएको छ । एमाले कपिलवस्तुका अनुसार समसमायिक राजनीति विषयवस्तु र आसन्न चुनाव मा केन्द्रीत रहेर जिल्लाका नेता कार्यकर्ताहरुलाई प्रशिक्षक दिने भएको हो ।बाणगंगा ४ ठाकुरापुरस्थित पिस हिमालय रिसोर्टमा आइतबार राखिएको प्रशिक्षण कार्यक्रमलाई सहजीकरण गर्न पार्टीका उपाध्यक्ष सुवाशचन्द्र नेम्वाङ र स्थायी कमिटी सदस्य तथा लुम्बिनी…