साउन ४,काठमाण्डौ – पालिकाले बजेट विवरण पेस गर्न आलटाल गरेका छन् । ७ सय ५३ पालिकामध्ये अझै २ सय २ वटा पालिकाले विवरण पेस नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा उल्लेख छ ।साउन ४ गते बुधबार बिहानसम्म ५ सय ५१ वटा पालिकाले मात्रै आर्थिक वर्ष २०७९र८० को लागि ल्याएको बजेट प्रविष्ट गरेका छन्…