कपिलवस्तु, असोज ३ नेकपा (एमाले) का नेता तथा बाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालले लक्ष्य विहिर हावा हुरीबाट आफुहरु बीचलित नहुने धारणा राख्नु भयो । नगर प्रमुख अर्यालले जेनजीका नाममा ब्यत्तिगत ऋषिवी साचेकाहरुबाट सार्वजनिक र नीजि सम्पत्ति तहस नहस पार्ने काम भएको तर्क गर्नु भयो । अर्यालले संसदीय ब्यवस्थाका सकारात्मक विषयवस्तुलाई गहन ढंगले विश्लेषण नगरी संसद…