लक्ष्मण प्रसाद बेल्बासे नेपालमा भूमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या केवल आवासको मात्र होइन, सामाजिक बहिष्करण, आर्थिक असुरक्षा र राज्यप्रतिको विश्वाससँग जोडिएको जटिल सवाल हो । यही यथार्थबीच बाणगंगा नगरपालिकाले सुरु गरेको जग्गा नापी तथा व्यवस्थापन अभियान अहिले नीति र व्यवहारको परीक्षण स्थल बन्दै गएको छ।२०८१ साल चैत्र ३ गते वडा नं. ७ को…