बाणगंगा, कपिलवस्तु —१५ पुस स्थानिय शासन सुदृढीकरणतर्फ बाणगंगा नगरपालिकाले १ सय २४ कानुन मार्फत आफ्नो सेवा र शुसासनमा संस्थागत छलाङ मार्न सफल रहेको पुष्टी गरेको छ । स्थानीय सरकार सञ्चालनको आठ वर्षे यात्रामा बाणगंगा नगरपालिकाले कानुन निर्माण र कार्यान्वयनलाई सुदृढ बनाउँदै संस्थागत शासनको स्पष्ट खाका कोरेको देखिन्छ। २०७४ सालदेखि २०८२ असार मसान्त सम्म नगरपालिकाले ऐन,…