कपिलवस्तु, वैशाख १७नेकपा (एमाले) कपिलवस्तुले नेकपा (एमाले) बुद्धभूमि वडा नं. ८ का वडा सचिव, एमालेको तर्फबाट बुद्धभूमि नगरपालिका वडा नं. ८ का उम्मेद्वार ओम प्रकाश तिवारीको दुःखद् निधन प्रति शोक विज्ञप्ती मार्फत श्रद्धाञ्जली ब्यक्त गरेको छ । नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी शोक विज्ञप्तीमा एक असल, होनहार पार्टी कार्यकर्ताको दुःखद् निधनबाट पार्टीलाई…