कपिलवस्तु, ०८ जेठ ।कपिलवस्तुको बाणगंगा नगरपालिका २ राजपुरका टंक रेग्मीलाई बे्रन ट्युमर भएको ७ वर्ष भयो । सात वर्ष पहिले ट्युमरको शल्यक्रिया गरेपनि अहिले फेरि त्यहि ठाँउमा ट्युमर पलाएपछि उपचारमा आर्थिक संकट परेको छ । सामान्य परिवारका रेग्मीले सात वर्ष पहिले लाखौ खर्च गरेर ट्युमरको शल्यक्रिया गरेका थिए । तर अलिे शल्यक्रिया गरेकै ठाँउमा ट्युमर…