कपिलवस्तु, ०३ वैशाख ।कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित कपिलधाममा संस्कृत साहित्यका विद्वान तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका पिता पंण्डित स्वर्गिय मंगलकुमार नेपालको शालिक अनावरण गरिएकोछ । शनिबार कपिल आरोज्ञ मन्दिर कपिलधाममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले नेपालको शालिक अवावरण गर्नुभयो । त्यस्तै पाल्पामा जन्मुनभएका पूर्विय साहित्यका अध्येता तथा लेखक स्वर्गिय यादबप्रसाद कोईरालाको शालिकको अनावरण पूर्व…