बुटवल, १ असोज । मानव—सर्प द्धन्द्ध न्युनिकरण गर्ने अभियानका रुपमा सर्प महोत्सव गरिएको छ । अन्तराष्ट्रिय सर्पदंश जनचेतना दिवसको अवसरमा तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिकाको सहयोगमा शंकरनगर बन बाटिका तथा अनुसन्धान केन्द्र परिसरमा ‘मानव र सर्प बीच सहअस्तित्व प्रवर्द्धन’ नारासहित रुपन्देहीमा दोस्रो नेपाल सर्प महोत्सव गरिएको हो । दुई दिन चल्ने महोत्सवमा सहभागी विद्यार्थी, स्थानियहरुलाई सर्प…