रुपन्देही, १३ वैशाख । रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार १६ पालिकामा आइतवार र सोमवार गरी ४ हजार ७३२ जनाको उम्मेदवारी परेको हो। नगरप्रमुखमा ८८ जना र उपप्रमुखमा ७१ जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा ११७ जना र उपाध्यक्षमा ९५ जनाको उम्मेदवारी परेको छ।…