चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने दाबी गर्नुभएको छ । पाँच दलीय गठबन्धनले आज बिहीवार भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले साथ सहयोग रह्यो भने धेरै परसम्म जान सकिने बताउनुभएको हो । गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जाने भन्दै अध्यक्ष प्रचण्डले…