कपिलवस्तु, वैशाख २२नेकपा (एमाले) को तर्फबाट महाराजगञ्ज नगरपालिकाका मेयरका प्रत्यासी रामदास चौधरीले भष्ट्रचार मुक्त महाराजगञ्ज नगरका लागि एमालेको तर्फबाट आफुले मेयर पदमा उम्मेद्वारी दिएको बताउनु भयो । मेयरका प्रत्यासी चौधरीले ५ वर्षको अवधीमा जनप्रतिनिधीबाट जनतालाई शुद्ध पिउने पानि समेत ब्यवस्थापन गर्न नसक्दा महाराजगञ्जका जनता निकै आक्रोशित भएको दावी गर्नु भयो । अध्यक्षका प्रत्यासी चौधरीले आफ्नो…