हरि घिमिरे, ०८ भदौ । एमाले बाणगङ्गा नगर अध्यक्षमा सोमनाथ अर्याल निर्वाचित भएका छन् । प्रतिद्वन्दी मदन शाहीलाई पराजित गर्दै अर्याल बिजयी भएका हुन ।दोस्रो नगर अधिवेशनबाट १४६ मत प्राप्त गर्दै अर्याल निर्वाचित भएका छन् । प्रतिद्वन्दी शाहीले जम्मा ५४ मत प्राप्त गरेका छन् । आज बिहान देखी सुरुभएको मतदानमा २०४ मत खसेको एमाले बाणगङ्गाले…