काठमाडौँ २२ मंसिर — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अधिकारीका अनुसार हाल कोरोनाभाइरसविरुद्ध विकास भएका खोपहरुले ओमिक्रोन भेरिएन्टबाट हुनसक्ने जटिल कोभिड रोगबाट बचाउने बताएका छन् ।विश्व स्वास्थ्य संगठनका चिकित्सक डा. माइक रायनका अनुसार ओमिक्रोनको पनि अन्य भेरिएन्ट जस्तै खोपले विकास गरेको प्रतिरोधात्मक एन्टिबडीलाई छल्न सक्ने क्षमता छ । 'हामीसँग उच्च क्षमता भएका खोपहरु छन् । ती…