गुल्मी, १७ जेठ । गुल्मीमा करेन्ट लागेर एक जना युवा घाइते भएका छन् । घाइते हुनेमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–८ नेटाका १६ वर्षीय विजय परियार छन् । परियार बिहीबार विहान गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–६ नेटाखर्क बस्ने अर्जुन थापाको बारीको ढिकमा रहेको आरु बखडाको फल टिप्ने क्रममाकरेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब…