कपिलवस्तु २७ पुस । युनाइटेड अस्पताललाई प्रदेशकै उत्कृष्ठ सेवा सुविधा प्रदान गर्ने अस्पताल बनाउने लुम्विनि प्रदेश सांसद विष्णु पन्थिले बताउनु भएको छ । सहकारीले चलाएको यो अस्पतालमा हाल सम्म २ सय जना डाक्टरले लगानी गरेको वताउदै सो संख्या ५ सय पुराउदै प्रदेशकै नम्वर एक वनाउने उहाले वताउनु भयो । यो अस्पताल विशेषज्ञ सेवाको हवको रुपमा…