झिनिया रोटी बनाउँदै

गुल्मी, ४ कात्तिक : गुल्मीको मुसिकोट नगरपालिका-७ वामीटक्सारमा तिहारमा बिक्रीका लागि झिनिया रोटी बनाउँदै स्थानीय विष्णुमती श्रेष्ठ । गुल्मीमा तिहारको समयमा झिनियाको राम्रो व्यापार हुने गर्दछ । तस्बिर : जनार्दन घिमिरे/ रासस

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६