बुटवल, २० पौष । लुम्बिनी प्रदेशमा पुस १७ गते तोकिएको प्रदेश विषयगत समिति सभापतिको निर्वाचन माघको पहिलो हप्ता गर्ने तयारी भएको छ । लुम्बिनी प्रदेश सभाले त्यसका लागि आन्तरिक गृहकार्य गरेको छ । प्रदेश सभाका विषयगत समितिको निर्वाचन अन्तिम समयमा दलहरूको आग्रहमा सभामुख तुलाराम घर्तीमगरले १५ गते एक सूचना निकालेर अनिश्चितकालका लागि सारेका थिए ।…