कपिलवस्तु, ०७ पौष । शिव मन्दिर सामुदायिक वन उपभोक्ता समिति बाणगंगा १ बुंची कपिलवस्तुको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिको प्राङ्गणमा सम्पन्न बार्षिक साधारण सभामा समुहका अध्यक्ष झलक मल्ल ठकुरीले स्थानीय स्रोत साधनको पहिचान र परिचालन, सम्पर्क समन्वयमा विकास र विस्तार, सदस्यलाई सहयोग गर्न मुल्यमा आधारित दिगो सामाजिक संस्था तथा सुशासन…