बुटवल, १३ मंसिर । बुटवल आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। राजेन्द्र बस्यालमाथि कुटपिट भएपछि यहाँको सुरक्षालाई कडा पारिएको हो । अस्पताल परिसरमा बाक्लो रुपमा सुक्षाकर्मी परिचालन गरिएको छ भने मूल गेटबाट सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । कुटपिटबाट घाइते बस्याललाई बुटवलकै लुम्बिनी प्रादेशिक अस्पतालको आईसियू कक्षमा उपचार भैरहेको…