कपिलवस्तु, २० माघ । नेकपा एसका पोलिट ब्युरो सदस्य तथा पूर्वमन्त्री सोम प्रसाद पाण्डेयले मूलुकको हित र अग्रगमनका लागी समाजवादी मोर्चा गठन भएको बताएका छन् । बर्तमान नेपालको बृहत्तर हित र बिकासका लागि राष्ट्रिय आवश्यकत्ता अनुरुप नै मोर्चाको गठन गरिएको उनले बताए । शनिबार तौलिहवामा चार दल सम्मिलित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै पाण्डेयले…